तराईका हामि केटाकेटी

तराईका हामी केटाकेटी, गाँउ मै हाम्रो स्कुल छ।
भैसी चराउँदै दिन बित्छ, पढ्नु र लेख्नु मन छैन्।

सडकमा उड्ने धुलो त, बादल बनि गइ जान्छ।
बादलको अक्षर आकाशमा देखेर यो मन तर्सिन्छ।
तराईका हामी केटाकेटी, गाँउ मै हाम्रो स्कुल छ।
खेलेर हाम्रो दिन बित्छ, पढ्नु र लेख्नु मन छैन्।

क्रिकेट खेल्ने मन थियो, बाउले त हात नै भाचदियो।
नजिकै भाको स्कुलले पढ भनि तर्सायो।
तराईका हामी केटाकेटी, गाँउ मै हाम्रो स्कुल छ।
घुमेरै हाम्रो दिन बित्छ, पढ्नु र लेख्नु मन छैन्।

Comments

Popular posts from this blog

CITY LIFE VS VILLAGE LIFE

Leave this Chanting and Singing : Extra Practice Questions with Answers

Class 9 Unit 10 Reading II Up Hill Complete Exercise Solution